ज्योतिष शास्त्रमा आफ्नो आफुलाई अगाडी बढाईरहेका ज्योतिषी हुन्, भट्ट गुरु (नवराज भट्ट) । यि युवा ज्योतिषी समय समयमा भविष्यवाणी गर्ने गरिरहेका हुन्छन् । ज्योतिषी भट्ट गुरुले पछिल्लो समयमा कमेडी च्याम्पियनको फिनालेको एक दिन अघि भरतमणि पौडेलले जित्ने भन्दै भविष्यवाणी गरेका थिए । भरतमणि पौडेल राहु ग्रहको कारणले बिजेता हुन्छन् भनेका थिए । यि ज्योतिषी पछिल्लो समय निकै चर्चामा पनि छन् । थुप्रै कलाकारहरु उनिसं आफ्नो भविष्य देखाउने गर्छन् ।

No description available.

यीनै भट्ट गुरुले यसअघि पनि कमेडी भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता किरण गजमेरलाई भनेका थिए । उक्त भविष्यवाणी पनि सहि सावित भयो । टेलिभिजनमा ज्योतिषशास्त्र सम्बन्धि कार्यक्रम चलाउने भट्ट गुरुले कमेडी च्याम्पियनको भविष्यवाणी गरेको भिडियो हेर्नुहोस् ।

For More videos Log on to Mazzako TV