अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । ऋचाले छोरालाई जन्मदिएकी हुन् । ऋचा गत वर्ष दिपेक्षविक्रम राणासँग विवाह बन्धनमा बाँधिएकी थिइन् । सामाजिक सञ्जालमा ऋचाका श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ ।

उनले उमा, लुट, भिजा गर्ल, सुनकेसरी, फिल्ममा काम गरिसकेकी छिन् । ऋचा कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन् । अभिनेत्री ऋचा शर्मा र दिपेक्षविक्रम राणालाई हाम्रो तर्फबाट मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV