गीतकार ज्ञानेश्वर तिवारीको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक भएको छ। जहाँ दिपक शर्माको संगीत र डेविट शंकरको स्वर सुन्न सकिन्छ। सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल ,रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ।

गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ। राजु अधिकारिले निर्दशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन , मन्दील श्रेष्ठको सम्पादन ,बिनय कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ।

For More videos Log on to Mazzako TV