अभिनेत्री सुरबिना कार्की अभिनित सर्ट फिल्म ‘म कमरेड’ को फर्स्ट लुक पोस्टर सार्बजनिक भएको छ । फिल्ममा सुरबिना कार्की कमरेडको भुमिकामा देखिने छिन् । उक्त लघु चलचित्रमा सुरबिनासंगै प्रेम देब गिरि रियल बिक्रमलगयतको अभिनय रहेको छ । उक्त चलचित्रको लेखन तथा निर्देशन निर्मल पौडेलले गरेका हुन् ।

काफिया मिडिया सेन्टर र निर्मल प्रोड्कसनको ब्यानरमा निर्माण भएको सर्ट फिल्मका निर्माता रिता पौडेल, गणेश कंचन भारती हुन भने कर्यकारी निर्माता धिरेन चन्द हुन् । उक्त चल चित्र का छ्यान्कार निसाल पौडेलले गरेका हुन भने सम्पादन भिम बिश्वकर्मा को रहेको छ ।

कलर ग्रेडिङ अर्जुन कर्की हुन् । पोस्टर डिजाइन निरज पौडेलले गरेका हुन् । उक्त लघु चलचित्र लाई रास्ट्यि तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हरुमा पठाइने चलचित्रका निर्देशक निर्मल पौडेल ले बताए ।

For More videos Log on to Mazzako TV