नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । यता सुपुष्पाले भने फिल्म ‘रणवीर’, ‘छ माया छपक्कै’ मा काम गरिन् । भने ‘चपली हाइट ३’ रिलिज हुन बाँकी छ ।

सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । नव–विवाहित जोडी हाम्रो तर्फबाट वैवाहिक जीवनको मज्जाको शुभकामना |

For More videos Log on to Mazzako TV