अभिनेत्री शिल्पा मास्केलाई कोरोना संक्रमण भएको छ । उनले, सामाजिक संजालबाट जानकारी दिदै उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छिन् । उनले, आफू विगत ६ दिनदेखि आइसोलेसनमा रहेको उल्लेख गरेकी छिन् । उनले, आफूमा ज्वरो नभएपछि शरीरमा निकै नै पीडा भएको बताइरहेकी छिन् ।

उनले, स्वाद र गन्ध दुबै हराएको पनि उल्लेख गरेकी छिन् । स्वाश प्रश्वासमा समेत समस्या भएको उनको भनाई छ । शिल्पाले आफूले डाक्टरको सुझाव अनुसार औषधी प्रयोग गरिरहेको पनि उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV