चर्चित गीत ‘फुल बुट्टे साडी’ को बिदेशी गायक गायिकाले गाउन थालेका छन् । एक साताअघि अफ्रिकन सिङगर बियोन्सीले गाएकी थिइन् । जसलाई निकै मज्जाको प्रतिक्रिया मिलेको छ । यसै क्रममा यो गीतको पन्जाबी भर्सन पनि रिलिज भएको छ ।

रिलिज भएको यो पन्जाबी भर्सन लण्डनमा निर्माण गरिएको हो । यो गीतको पन्जाबी भर्सनमा चर्चित गायक लक्की सिन्दुले स्वर दिएका छन् । लक्की लण्डनमा बसेर पन्जाबी गीतसंगीमा तल्लिन छन् । लक्की सिन्दुका पन्जाबी गीतहरु पनि निकै हिट छन् ।

गीतको भिडियोमा लक्की सिन्दु त्येस्तै गरेर गिटारमा प्रज्वल देखिएका छन् । गीत संसार ब्लगमा रेकर्ड भएको हो । भने संसार ब्लगकै युटुब च्यानलमा हेर्न सकिन्छ । फुल बुट्टे साडीमा राजनराज सिवाकोटीको शब्द संगीत छ, भने मेल भर्सनमा मार्मिक लामाको स्वर रहेको छ ।
फिमेल भर्सनलाई मिलन नेवारले गाएकी छिन् । त्यस्तै गरेर मदन कृष्ण श्रेष्ठले पनि गाएका छन् । गीतको चायल्ड भर्सन पनि निर्माण भइसककोे छ ।

For More videos Log on to Mazzako TV