गिता शर्माको ‘के बिराएँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छोरा र छोरी बीच भेदभाव हुनुहुदैन भन्ने सन्देशका साथ तयार भएको गीत हालै युटुबमा सार्वजनिक भएको हो । गीतमा ‘दि भोइस अफ नेपाल सिजन २’ कि प्रतिस्पर्धी गिता शर्माको स्वर, बी.बी रोक्दुङ्गको शब्द रचना र संगीत रहेको छ ।

अमृत सुनुवारको निर्देशन रहेको भिडियोमा रश्मि भट्ट, कमल सिंह, ग्रेसी शाही, प्रकाश बस्नेत, रुपा कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा माधब बेलबासेले सम्पादन गरेका हुन् । विशाल अर्यालको सह निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले नै छायांकन गरेका हुन् ।

For More videos Log on to Mazzako TV