प्रमोद खरेलको आवाजमा रहेको ‘समय ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लिलानाथ घिमिरेकोको शब्द रहेको गीतमा रमेश खड्काको संगीत छ । भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । भिडियोका निर्देशक कृष्ण पौडेल हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा आशिम जोव्याल श्रेष्ठ, निर्देशक कृष्ण पौडेल, कोमल देबकोटा र लोयन्स खड्काको अभिनय रहेको छ । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV