केहि बर्ष देखि अमेरिकामा बसोबास गर्दै आउनु भएका चलचित्र निर्माता तथा नायक रमेश चन्द्र राईले अभिनय गरेको ‘ठमेल बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुनिता थेगिम र अशोक मुकारुङको स्वर रहेको गीतको भिडियोमा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको कन्सेप्ट रहेको छ ।

करबीर तामाङको शब्द र पदम राजन मगरको संगीत रहेको भिडियोलाई संजीत घिसिङले छायांकन र सम्पादन गरेका छन् । भिडियोलाई संदीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा रमेश चन्द्र राईसंग सिता राईले अभिनय गरेकी छिन ।

For More videos Log on to Mazzako TV