गोबिन्द पौडेल, करुणा राई र कमला घिमिरेको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बरको छाया’ ले बोलको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक भएको हो । गीतमा शब्द संगीत गोबिन्द पौडेलकै रहेको छ ।

सार्वजनिक भिडियोमा महानायक राजेश हमाल, करुणा राई, आयुशा गौतम र सचिन परियारको अभिनय रहेको छ । भिडियोलाई राम कृष्ण चौलागाँईले खिचेका हुन् । भिडियोका सम्पादक दिपक विष्ट हुन् । काजिश श्रेष्ठले भिडियोको कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो:

For More videos Log on to Mazzako TV