कलाकार भएपछि आँखाले बोल्न पर्छ भनिन्छ । कलाकारहरु आँखाले बोल्न सकेको खण्डमा दर्शकको मनमा चाडै बस्छन् । अभिनेत्री उपासना सिंह ठकुरी हाम्रो आँखा चम्किला छन् भन्दैछिन् । सामाजिक संजालमा आकर्षक तस्वीर शेयर गर्दै उनले यो लेखेकी हुन् ।

सिनेमाको पर्दामा सुन्दरता र अभिनयले बोलिरहेकी यी अभिनेत्रीले अब आँखाले पनि बोलुन् । किनकी, कलाकारको आँखाले धेरै कुरा भन्छ । उपासना सिंह ठकुरी नेपाली फिल्ममा २ वटा फिल्म खेल्दा नै चर्चामा छिन् ।

क्याप्टेन डेब्यू अभिनेत्रीको कबड्डी ३ सिनेमाले दर्शकको मन जितेको थियो । यसपछि नयाँ सिनेमा साइन नगरेकी उपासनाको आँखाले अब सिनेमामा पनि बोलोस् ।

For More videos Log on to Mazzako TV