अभिनेता पल शाह र गायक दुर्गेस थापा बाग्लुङ पुगेका छन् । पल र दुर्गेस बाग्लुङका बाढी प्रभावितहरुका लागि राहत वितरण गर्न त्यता लागेका हुन् । अभिनेता पल शाहले केही हप्ता अगाडि कालिकोटका बाढी प्रभावितका लागि राहत वितरण गरेका थिए ।

आलु जस्तो गायक गीतमा पल र दुर्गेस एकसाथ देखिएका थिए । अहिले पल र दुर्गेसको मित्रता निकै नै फस्टाउँदो छ । दुबैजनाले बाग्लुङ जाँदा बाटोमा खाजा खाइरहेको तस्वीर पनि सामाजिक संजालमा पोष्ट गरेका थिए । लकडाउनपछि उत्पन्न विभिन्न परिस्थितीमा पलले सामाजिक कार्य पनि गर्दै आएका छन् ।

For More videos Log on to Mazzako TV