गायक अमिर बोम्जनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमिरकै शब्द, संगीत र स्वर रहेको ‘घुम्न आउँदा मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो युटुबमा रिलिज गरिएको हो । चन्द सिंह गीतका एरेन्जर हुन् ।

भिडियोमा महेश तामाङ, सर्मिला तामाङ, बिबेक तामाङ, ज्योती स्यान्तान र सनुप श्रेष्ठको अभिनय छ । रबि जिम्बाले निर्देशन गरेको म्युजिकमा सर्मिला तामाङले कोरियोग्राफी छ । भिडियोको छांयाकन र सम्पादन सनुप श्रेष्ठले गरेका हुन् ।

For More videos Log on to Mazzako TV