अभिनेत्री पूजा शर्मा पहिरनको मामालामा चुजी छिन् । हुनत, उनी कहिलेकाही सार्वजनिक कार्यक्रममा सामान्य खालको पहिरन लगाएर पनि पुग्छिन् । तर, पूजाको पहिरनको चर्चा पनि हुने गर्दछ । पूजाले कालो पहिरन कमै लगाएको देखिन्छ ।

तर, कालो पहिरन महिलाले जुनसुकै समयमा लगाएपनि सुहाउने पूजाको तर्क छ । यतिमात्र होइन, जो महिलाले कालो पहिरन लगाउँछन् उसले रंगिन जीवन बाँच्ने पूजाको भनाई छ । हालै मात्र गरिएको एक फोटोसुटमा निकै नै हट देखिएकी यी सुन्दरी कालो पहिरनमा निकै राम्री देखिएको उनको फ्यानको तर्क छ ।

लकडाउनको समयमा पनि पूजाको चर्चा भने रोकिएको छैन । के तपाइलाई पूजाको कालो पहिरन मन पर्यो ?

For More videos Log on to Mazzako TV