लोकप्रिय गायक युवराज चौलागाईंले ‘तिम्रो माया पाउन…’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । यसअघि सार्वजनिक ‘तिम्रो माया पाउन…’ गीतको भिडियो युटुबमा १ करोड ८१ लाख बढी पटक हेरिएको छ । चन्द्र ज्योती आलेको शब्द रहेको गीतमा संगीत राजकुमार बगरको छ । लिरिकल भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको स्टिल फोटो प्ले गरिएको छ ।

For More videos Log on to Mazzako TV