अभिनेत्री नीता ढुंगाना अभिनित नयाँ तीज गीत सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठको स्वर रहेको ‘दिल खोलेर नाचिन्छ’ बोलको तीत सार्वजनिक भएको हो ।

कोशिस क्षेत्रीको संगीत रहेका गीतमा रेखा पन्तको शब्द रचना छ । एरेञ्ज पुरुषोत्तमको हो । गीतको भिडियोमा समुन्द्र भट्टको निर्देशन र गोविन्द राईको नृत्य निर्देशन छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV