सिनेमा दिमाग खराब नबन्ने भएको छ । सिमोस सुनवारको निर्देशनमा बन्ने बताइएको यो सिनेमा अब नबन्ने भएको छ । यो सिनेमाको कथा एक बलिउड सिनेमासँग मिल्न गएपछि यसको टिम सिनेमा नै नबनाउने निर्णयमा गएको हो ।

यो सिनेमाका लागि कलाकारको रुपमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फाइनल भैसकेका थिए । अब, सिमोसले सिनेमा झ्यानाकुटी २ निर्देशन गर्ने तयारी गरेका छन् । निश्चल बस्नेत भने बुद्धिसागरले लेखिरहेको एक सिनेमाको निर्देशनको तयारीमा छन् ।

For More videos Log on to Mazzako TV