राजु दंगाल

बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको छ । अमिताभले ट्वीट गर्दै उक्त जानकारी गराएका हुन् । उनि नानावटी अस्पातल भर्ना भएका छन् ।

उनले लेखेका छन् ‘मलाई कोरोना पोजेटिभ भएको छ । म अस्पताल एड्मिट भएको छु । परिवार, स्टाफहरुको पनि जाँच भैरहेको छ । साथै १० दिन भित्र जो जो सम्पर्कमा आउँनु भएको थियो, सबै ब्यक्तीहरुलाई पनि कोरोनाको जाँच गर्न अनुरोध गर्दछु ।’

For More videos Log on to Mazzako TV