अभिनेत्री केकी अधिकारीलाई फिटनेशनमा ध्यान दिन नसकेको आरोप लाग्दै आएको छ । नेपाली सिनेमा क्षेत्रमा स्वरबाट प्रवेश गरेकी यी अभिनेत्रलाई पहिरन र फिटनेशमा कमजोर रहेको आरोप लामो समयदेखि लाग्दै आएको छ । सधै सिनेमाको काममा व्यस्त हुने यी अभिनेत्रीले लक डाउनको समयलाई भने सदुपयोग गरेकी छिन् ।

उनले, लक डाउनको समयमा आफूलाई फिट राख्न योगा, व्यायम मात्र गरिनन् खानेकुरामा पनि विशेष ध्यान दिइन् । जसकाकारण उनी यो लक डाउनको समयमा ६ केजी तौल घटाउन सफल भइन् । केकीले आफूलाई फिट राखेपछि उनलाई सिनेमाको पर्दामा कस्तो देखिने हो यो भने हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV