पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । एलिनाको फिमेल भर्सन रहेको ‘फेरी भेट नहोला’ बोलको गीतको भिडियोमा एलिना नै प्रस्तुत भएकी छिन् । गीतमा रिकेश गुरुङ्गको शब्द संगित रहेको छ । भिडियोमा छायांकन सम्पादन योगेश दाहालको रहेको छ भने शृंगार अन्जना छेत्रीको रहेको छ ।

‘फेरी भेट नहोला’ गीतको मेल भर्सन भने यसअघिनै सार्वजनिक भैसकेको छ । मेल भर्सनलाई भने संगीतकार तथा रचनाकार रिकेश गुरुङ्गले नै स्वर दिएका छन् ।
एलिनाको स्व रहेको फिमेल भर्सन:

रिकेशको स्वर रहेको मेल भर्सन :

For More videos Log on to Mazzako TV