सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लिपुलेक र नालापानी सिमा बिवादबारे नयाँ भिडियो सार्वजनिक गरेका छन् । छिमेकीले जग्गा मिचेर बाटो बनाएको बिषयमा उक्त भिडियो निर्माण गरेका हुन् ।

धुर्मुस र सुन्तलीले निर्देशन गरेको भिडियोलाई सुदिप बरालले छायांकन र सम्पादन गरेका छन् । नेपालको भुमी लिपुलेक र नालापानी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV