नेपाली फिल्मका कलाकारहरुमा एउटा रोग छ । त्यो, रोग के हो भने नेपाली फिल्मका कलाकार खुलेरै बोल्न सक्दैनन् । अरुको हकमा त उनीहरु खुलेर बोल्दै बोल्दैनन् । आफूसँगै काम गर्ने कलाकारको बिषयमा बढी नकारात्मक कुरा गर्छन् तर तारिफ गर्न डराउँछन् ।

तर, अभिनेत्री पूजा शर्माले भने कसैमा केही कुरा सुन्दर लागे त्यसलाई खुलेरै भन्न आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा चलचित्र सम्हालिन्छ कहिले मनका आकर्षक तस्वीर पोष्ट गर्दै यो कुरा बताएकी हुन् ।

हुनत, पूजा अन्य कलाकारको बिषयमा खुलेरै बोल्ने गर्छिन् । पूजाको सम्हालिन्छ कहिले मनका तस्वीरहरु तारिफयोग्य छन् ।

For More videos Log on to Mazzako TV