अभिनेत्री पूजा शर्माले सामाजिक संजालमा आफूलाई सिंह भन्दै केही समय अघि चित्रण गरिन् । नेपाली सिनेमामा पूजालाई मन पराउनेको संख्या धेरै छ । पूजालाई माया गर्ने शुभचिन्तकहरु उनलाई वेष्ट नै मान्छन् ।

पूजा पनि सामाजिक संजालमा कहिलेकाही आफूलाई बेष्ट नै भनेर चित्रण गरिरहेकी हुन्छिन् । पूजाले एक तस्वीर पोष्ट गरेर आफूलाई बेष्ट बताएकी छिन् । उनले आफू उत्कृष्ट भएको भन्दै आफू उत्कृष्ट कुराका लागि लायक पनि भएको बताएकी छिन् ।

पूजाले आफूले आफूलाई माया गर्न आवश्यक रहेको पनि बताएकी छिन् । पूजाले आफूलाई बेष्ट भनेर फेरि एकपटक आफू सिनेमा क्षेत्रको नम्बर वान अभिनेत्री हुँ भनेर भन्न खोजेको देखिन्छ ।

For More videos Log on to Mazzako TV