अभिनेत्री स्वस्तिमा खड्कालाई लक डाउनले उकुसमुकुस बनाइरहेको छ । हुनत, उनलाई मात्र होइन सबै मानिस लक डाउनका कारण उकुसमुकुसमै छन् । वैशाख महिनाको गर्मीमा लक डाउन नभएको भए मानिसकाले रोजाइमा स्विमिङ पथ्र्यो । तर, अहिले यो सबै रोकिएको छ ।

नेपाली फिल्मका अभिनेत्रीहरु अहिले लक डाउनका कारण यही कुरा मिस गर्दैछन् । स्वसितमा पनि सामाजिक संजालमा स्विमिङमा रमाउँदै गरेका तस्वीर पोष्ट गर्नमै अगाडि छिन् । उनले, सबै कुरा ठिक भयो भने भन्दै विकिनीमा सजिएको तस्वीर पोष्ट गरिन् ।

यसले के वुझिन्छ भने, माहोल सबै ठिक भएको खण्डमा स्वस्तिमा स्विमिङमा यसरी नै रमाउन चाहन्छिन । तर, धेरै नेपालीको चाहनामा रहेको यो पल आउला कहिले ?

For More videos Log on to Mazzako TV