अभिनेत्री आँचल शर्मा र उनका श्रीमान उदिप श्रेष्ठले लक डाउन जारी रहेको समयमा पत्रकार ऋषि धमलालाई अन्र्तवार्ता दिए । यो अन्र्तवार्ताले युटुबमा दर्शकको उल्लेख्य भ्यूज पाएको छ । तर, अभिनेत्री शर्मा र उदिप यसपछि भने ट्रोलको शिकार भैरहेका छन् ।

आँचलले इन्टरभ्यूमा भनेका धेरै कुराहरुलाई लिएर अहिले ट्रोल भैरहेको छ । उदिप आफूलाई सलमान खान जस्तै लाग्ने कुरादेखि उदिपले फिलिपिन्सकी यूवतीसँग पेम सम्बन्धमा रहेको कुरा यसमा खुलाएका छन् ।

यी कुरालाई अहिले ट्रोल बनाइएको छ । आँचलले उदिपसँग आफूले पैसाका लागि बिहे नगरेको पनि बताएकी छिन । तर, यही कुरामा पनि ट्रोलर ट्रोल बनाइरहेका छन् ।

For More videos Log on to Mazzako TV