कोरोना त्रासका कारण अहिले नेपाली फिल्मका कलाकार पनि फुर्सदिला बनेका छन । कलाकारहरु घरमै समय बिताइरहेका छन । जनतालाई सचेतना जगाउने कुरामा पनि कलाकार अगाडि छन । अभिनेता आकाश श्रेष्ठ पनि सिनेमाको छायांकन र रिलिज रोकिएपछि घरमै छन ।

तर, उनले आफनो मनको भाव व्यक्त गरेका छन । आकाशले आफनो खुशीको कारण तिमी नै भएको बताएका छन । तर, उनले कसलाई आफनो खुशीको कारण बताउन खोजेका हुन भन्ने उल्लेख गरेका छैनन । आकाशले तिमीले मलाई अझै पनि मुस्कुराउने बनाएकी छौ, जबकी म झुक्नुको कारण पनि तिमी नै हौ भनेर लेखेका छन । आकाशको यो कुराले के वुझने खै ? कसैलाई माया साटेका हुन या मनको भावना पोखेका हुन । यो आकाशले नै जान्ने कुरा भयो ।

For More videos Log on to Mazzako TV