नायिका आँचल शर्माले उनका प्रेमी उदिप श्रेष्ठसँग बिहिबार बिबाह गरेकी छिन् । हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठ स्थित होटल पार्क भिलेज रिसोर्टमा बिबाह गरेका हुन् । करिब एक बर्षको प्रेम पश्चात् आँचल र उदिपले बिबाह गरेका हुन् ।

आँचलले बिबाहको तस्बिर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । शनिबार, चैत १ गते रिसेप्सन पार्टी राखिएको छ ।

For More videos Log on to Mazzako TV