अभिनेत्री रेखा थापाले आफुलाई आफ्नै बिहे हेर्न मन लागेको बताएसँगै उनमा पनि बिहेको रहर पलाएको वुझ्न सकिन्छ । निर्माता छविराज ओझसँग वैवाहिक जीवनमा वाधिएको करिब १० बर्षपछि उनको डिभोर्स भएको थियो ।

डिभोर्स भएपछि एक्लै बस्दै आएकी रेखा थापाले अब आफूलाई आफ्नै बिहे हेर्न मन लागेको बताएकी छिन् । रेखाले आफ्नो बिहेको कार्ड पनि चाडै छापिने बताइन् । तर, रेखाले यसो भन्दै गर्दा अरु केही कुरा पनि थपिन् । उनले, बिहे भनेको आफूले चाहेर मात्र पनि नहुने बताएकी छिन् ।

उनले, लगन जुरेपछि बिहे हुने भन्दै यसको बिषयमा धेरै सोच्न नहुने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV