फिल्म ‘कबड्डी’ का बिके अर्थात बिजय बराल बिबाह गरेका छन् । उनले फागुन १५ गते प्रमिला खनालसँग विवाह गरेका हुन् । प्रमिला पनि डान्सर तथा कलाकार हुन् । कलाकार बिजय बरालसंगै उनले केही नाटक समेत गरेकी छिन् ।

प्रमिला हाँस्य टेलि श्रृंखला गोलमालमा अभिय गर्दै आएकी छिन् । उनीहरुको विवाहमा नजिकका आफन्त र केहि फिल्मकर्मी सहभागी थिए ।

केहि समयअघि बिजय बराल प्रमिलासंगै सरिता गिरी बिकाश जोशी संग गरिएको मज्जाको गफगाफ :

For More videos Log on to Mazzako TV