सिनेमा परदेशी २ को शुभसाइत भयो । शुभसाइतमा गायक प्रशान्त तामाङ पनि उपस्थित थिए । प्रशान्त तामाङ परदेशीका मुख्य अभिनेता हुन् । तर, यसपटक यो सिनेमामा मुख्य अभिनेताको रुपमा गायक प्रकाश सपुतले काम गर्दैछन् ।

प्रकाशको जोडीको रुपमा अभिनेत्री वर्षा सिवाकोटीले काम गर्दैछिन् । यो सिनेमामा प्रशान्त भूमिका के होला ? वुझिएअनुसार सिनेमामा प्रशान्त अतिथी भूमिकामा छन् । सिनेमामा अर्की अभिनेत्री पनि छिन्, केकी अधिकारी ।

केकी अधिकारीको बिषयमा निर्माण टिमले केही पनि बोलेको छैन । तर, केकी अधिकारीलाइ सिनेमामा प्रशान्त तामाङको जोडीको रुपमा हेर्न पाइनेछ । सिनेमालाई नारायण रायमाझीले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV