अभिनेत्री प्रियंका कार्की फागुणको १५ गते बिहे गर्दैछिन् । अभिनेता आयुष्मान देशराज जोशीसँग उनले बिहे गर्न लागेकी हुन् । आयुष्मान र प्रियंका आफैले बिहेको मिति सार्वजनिक गरेका थिए । यो जोडीले बिहे गर्ने तयारी गरिरहँदा प्रियंका भने दुबइ पुगेकी छिन् ।

दुवइमा पुगेकी प्रियंकाको मस्ती देख्न सकिन्छ । दुबइमा अभिनेत्री वर्षा राउत, वेनिशा हमाल पनि पुगेका छन् । प्रियंका भने समुन्द्री तटमा खुलेकी छिन् । केही समय अघि ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी प्रियंका अहिले फेरि दुबई पुगेकी छिन् ।

For More videos Log on to Mazzako TV