एकपछि अर्काे हिट गीत दर्शकमाझँ पस्किरहेका गायक आर्जन पाण्डेको ‘डलर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आर्जनसंगै गायिका विद्या तिवारी, चर्चित र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, को आवाजमा रहेकोे छ

नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ ।

गायक आर्जन यस अघि ‘घाँटी भन्दा तल त राम्रै हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए । यस गीतमा भने उसको तारिफ भएको छ ।

For More videos Log on to Mazzako TV