निर्देशक दीपाश्री निरौला एकपछि अर्को हिट सिनेमामा काम गरिरहेकी छिन् । उनले निर्देशन गरेका ३ सिनेमा ब्लकबस्टर भए । चौथो सिनेमाको रुपमा उनी छक्का पन्जा ४ मा काम गर्दैछिन् । दीपाश्री निरौला लामो समयदेखि सिनेमामा काम गरिरहेकी छिन् ।

२८ बर्षदेखि काम गरिरहेकी दीपाश्रीले गसिपमा रमाउने बताइन् । दीपाश्रीका अनुसार, उनी गसिपमा रोमाञ्चित हुन्छिन् । गसिपमा कलाकार रमाउनुपर्ने उनको भनाई छ । दीपाश्री गसिपले चलायमान बनाउने बताउँछिन् । सुमित मैनालीले संचालनमा ल्याएको लुक्स सैलुनको उद्घाटन गर्न पुगेकी दीपाले घरमा सुतेर बस्ने मानिसको चर्चा नहुने बताइन् ।

For More videos Log on to Mazzako TV