कार्टुन क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्मा अभिनित नयाँ ‘मेरो मायाले’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. डि आर उपाध्यायको शब्द, योगेश काजीको संगीत रहेको गीतमा संगीतकार योगेश र गायिका तथा नायिका सारिका घिमिरेको स्वर सुन्न सकिन्छ । साथै सरोज र आश्मासंगै योगेश र सारिकाको अभिनय समेत छ ।

गम्भिर बिष्टको निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीे छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई नवराज उप्रेतीले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV