अभिनेत्री आँचल शर्मा अहिले प्रेममा छिन् । उनी, डाक्टर उदिप श्रेष्ठको प्रेममा छिन् । आँचल र उदिपले यो वर्षको फागुणमा बिहे गर्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । आँचल उदिपलाई आफ्नो वरिपरी पाउँदा खुशी हुने बताउँछिन् ।

उदिपले आँचलको नयाँ फिल्म झिंगे दाउको छायांकन सेटमा पुगेर आँचललाई साथ दिएका छन् । आँचल सिनेमाको गेटअपमा उदिपको अंगालोमा वेरिदै लेख्छिन्–‘जहिलेबाट तिमी मेरो वरिपरी छौ, म झनै मुस्कुराउन थालेको छु । जति म पहिले मुस्कुराउथ्य ।’

यसले पनि वुझ्न सकिन्छ कि आँचल उदिपसँगको प्रेममा कतीसम्म डुबेकी छिन् ।

For More videos Log on to Mazzako TV