नेपाली फिल्मकी अविवाहित अभिनेत्री हुन् नीता ढुंगाना । नीताको जीवनमा प्रेम कहानी त सुनिन्छ । तर, उनको बिहे भने भएको छैन । नीताको बिहेको चर्चा पनि चलेको थियो । तर, विविध कारणले गर्दा नीताको बिहे भएन बरु प्रेम टुट्यो ।

उनै, नीताले आफूलाई बिहे गर्न मन लागेको उल्लेख गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा नीताले बेहुली बनेर तिम्रो घरमा आउन मन लागेको लेखेकी छिन् । तर, नीताले बिहे गरेर कसको घरमा जाने भन्ने कुरा टुंगो नलागेको पनि लेखेकी छिन् ।

नीताको बिहे कोसँग हुन्छ टुंगो लागेको छैन । तर, उनलाई बिहे गरेर बेहुली बन्न भने मन लागेको छ । दर्शक र फ्यानलाई नीताको बिहेको प्रतिक्षा हुनेछ ।

For More videos Log on to Mazzako TV