‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । आज भएको फाइनलमा रामले ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टाइटल जित्न सफल भएका हुन् । टिम राजु बाट सनिश श्रेष्ठ, टिम प्रमोद बाट राम लिम्बु, टिम आस्था बाट आरिफ राउफ र टिम दिप बाट विकास लिम्बू फाइनलमा पुगेका थिए छन्।

Image may contain: 2 people


अन्तिम चारबाट राम विजेता भएका हुन् । सिजन २ मा कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

For More videos Log on to Mazzako TV