गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । डि.पी खनालको शब्द र राजेन्द्र बजगाइको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोलाई “डश म्युजिक नेपाल”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा नेपालकी चर्चित महिला रेस्लर तथा मोडेल “अस्मिता जुरेली” र नव मोडेल “रञ्जन अर्याल”लाई फिचरिंग गरिएको छ। शिव विक को निर्देशनमा बनेको भिडियोमा रामेश्वर कार्कीको छांयाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

गायक विजय थापाको यस अघि पनि पुर्बेली शहर लगायतका धेरै गीत हरु दर्शकले धेरै रुचाएका थिए। हेर्नुस् भिडियो:

For More videos Log on to Mazzako TV