सुकदेव लामा र सान्ता लिम्बुको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘सुन है साइँली’ बोलको गीतमा शब्द तथा संगीत सुकदेव लामाको रहेको छ ।

दुर्गा साउदको संगीत संयोजन रहेको गीतमा प्रेमीले आफु परदेश जाँदा प्रेमिकालाइ सम्झाउन खोजेको कथा प्रस्तुत छ। शेर बहादुर डीसीले निर्देशन गरेको भिडियोलाइ महेश महराले छायांकन गरेको भिडियोलाइ ललित सिंह साउदले सम्पादन गरेका छन् । दिपेन्द्रराज गिरि र रस्मिला तामांग फिचर्ड छन् ।

For More videos Log on to Mazzako TV