अभिनेत्री ऋचा शर्माले बिहेको तयारी गरेकी छिन् । बिहे अगाडि नै उनले आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी हुन् । ऋचाको ब्याचलर पार्टीमा अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की लगायत उपस्थित थिए ।

ऋचाले मंसिरमा बिहे गर्ने तयारी गरेकी छिन् । ऋचाले आजसम्म आफ्ना प्रेमी भने सार्वजनिक गरेकी छैनन् । तर, उनी लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रहेको वुझिएको छ ।

ऋचाले पनि आफू प्रेममा रहेको बताउँदै आएकी छिन् । ब्यचालर पार्टीमा ऋचा खुशी देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV