नेपाली फिल्मका अभिनेत्रीहरु लभ लाइफ धमाधम सार्वजनिक हुन थालेको छ । अभिनेत्री आँचल शर्मा उदिप श्रेष्ठको प्रेममा छिन् । अब, अर्की अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रेम चर्चा सुरु भएको छ । वर्षा अहिले अमेरिकामा छिन् ।

अमेरिकामा नै रहेका सविनजंग थापासँग वर्षाको प्रेम रहेको वुझिन्छ । सविनले इन्स्टाग्राममा राखेको फोटो र तस्वीरले पनि उनीहरु प्रेममा रहेको वुझ्न सकिन्छ । वर्षाले दुइ जना साथी मात्र भएको बताएपनि उनीहरु केही समयदेखि प्रेममा रहेको श्रोत बताउँछ ।

For More videos Log on to Mazzako TV