नायक तथा गायक प्रदीप बास्तोलाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘समय पर्खिदैन’ बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रदीपकै रहेको छ । चेतनराज कार्कीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो भ्लग शैलीमा निर्माण गरिएको छ ।

भिडियोमा अन्जु चौलागाँई, सरोज मोक्तान, सुभम भुजेल, प्रतिष्ठा पौडेल, श्रष्ट्रि महर्जनसंगै प्रदीप प्रस्तुत छन् ।
हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV