गायक सुबिन्द्र केसीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुबिन्द्रको स्वर रहेको ‘खोली तर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । पुरुशोत्तम डङ्गोलको शब्द रहेको गीतमा अर्जुन प्रोख्रेलको संगीत छ । आरोहण एल्बममा समाबेश उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।

सार्वजजिक म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारीको अभिनय छ, भने अन्जलीलाई काजी श्रेष्ठ र राम कार्कीले साथ दिएका छन् । भिडियोको निर्देशक र कोरियोग्राफर काजिश श्रेष्ठले गरेका हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV