फिल्म छ माया छपक्कैको विशेष शोमा पुगेका पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव कुमार नेपालले निर्माता, लेखक तथा कलाकार दिपकराज गिरीसँग फिल्मलार्य लिएर एउटा चाहना राखे । माधवले राखेको चाहाना के थियो भने, फिल्मको अन्तिममा दिपकले चुनाव जितेको देखाउनुपथ्र्यो ।

फिल्ममा देखाइएको दृश्यमा माधवको सहमती मात्र थिएन । उनले, सबै कुरामा सहमत हुन नसकेपनि राजनीति र अन्य क्षेत्रमा भएको खराब कुरालाई फिल्मले उठाएको भन्दै प्रशंसा भने गरे । उनले, फिल्मको अन्तिममा खराब मानिसको चुनावमा जनताले भोट नदिएपनि अन्तिममा राम्रोलाई जिताइदिएको भए हुन्थ्यो भन्ने चाहना राखेका थिए ।

कलाकार दिपकराज गिरीले फिल्मले कुनै पार्टीको समर्थन नगरेको बताए । उनले राजनीतिको विकल्प राजनीति नै हुने बताएका थिए ।

For More videos Log on to Mazzako TV