गायक मिलन गीता श्रेष्ठको दशैं तिहार गीत सार्वजनिक भएको छ । बिहिबार मिलन र गीताको स्वर रहेको ‘दशैं आयो आयो तिहार’ बालेको गीत सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतका एरेन्जर शाहास शाक्य हुन् । दशैंको टिका आउँन ४ दिन बाकी रहेको बेला गायक मिलनले गीत दर्शक श्रोता माझ ल्याएका हुन् । हिन्दुहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गरेर ल्याइएको गीतबाट राम्रै आशा गरेको मिलनले बताए ।

अर्जुज तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । सार्वजनिक गीतको भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् । मिलनको यसअघि ‘मिलन गीता’ एल्बम सार्वजनिक भैसकेको छ । उक्त एल्बमका गीतहरुले मज्जाको प्रतिक्रिया पाइरहेका छन् । मिलन गीत श्रीमान श्रमिती हुन् । उनिहरु हाल अमेरिका बस्दै आएका छन् ।

For More videos Log on to Mazzako TV