झापाका उज्जवल उप्रेती मोड्लिङमा उदाउँदै छन् । झापा बिर्तामोडका उज्जवल सानै देखि मोड्लिङ सोख थियो । प्लस टु मा अध्ययनरत उनले भर्खरै मिस्टर मल्टिमिडिया २०१९ नेपाल र बेष्ट हेयरको उपादि हासिल गर्न सफल भए । उनले हाल सम्ममा ५ वाटा म्युजिक भिडियोमा अभिनय समेत गरि सकेका छन् ।

उनि अहिले आफ्नो करियरलाई माथि उठाउँ रात दिन मेहनत गरिरहेका छन् । उनि भन्छन् ‘मेरो यो क्षेत्रमा कोही पनि छैन् । तर पनि मेहनतको फल मिठो हुन्छ । कठा मेहनत गरिराको छु ।’ उनि थप्पछन् ‘मम्मीले राम्रो सर्पाेट गर्नुहुन्छ । यो करणले पनि म सफल हुन सक्छु भन्ने बिश्वास छ ।

सानै देखीनै नेपाली फिल्म हेर्ने फिल्मकै स्टाइल कपि गर्थे उनले बताए । उनि थप्छन् ‘बच्चै देखीको चाहानाले अनि मोडलिङ प्रतिको मोहले गर्दा पनि मलाई हरेक कुरामा अगाडी बढ्न सहज हुने मेरो बिश्वास छ । राम्रोसंग करियरमा फोकस भएर मोडलिङमा राम्रो छाप बनाएर नेपाल फिल्म क्षेत्रमा योगदान दिने सोचले अगाडी बढिरहेको छु । यसकालागि सबैको साथ र सहयोको खाचो छ ।’
हाम्रो तर्फबाट उज्जवलाई शुभकामना ।

For More videos Log on to Mazzako TV