बिगुटार फाउण्डेशनको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाउण्डेशन अध्यक्ष्य गिरिराज दाहलले पेश आर्थिक बर्ष २०७५।७६ को बार्षिक प्रतिबेदन तथा ७६।७७ को भाबी निती तथ कार्यक्रम्म सार्वजनिक गर्दै साधारण सभा सम्पन्न भएको हो ।

फाउण्डेशनको तर्फबाट करिब १० लाखका शिक्षा स्वास्थ समबन्धी बिभिन्न अक्षय कोषहरु स्थापना गरियो । त्यस्तै बिभिन्न स्थानमा स्वास्थ्य शिबिर, शैक्षिक सामग्री बितरण गरिएको अध्यक्ष्य दहालले बताए ।

कार्यक्रममासुमन दाहाल, बिनोद दाहाल, केसब दाहाल, यादव कोईराला, देबी प्रसाद दाहाल लोक थापा, उपादक्ष्य सुशिला पौडेल, बल बहादुर भुजेल, गोपी कृष्ण दाहल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन सचिब नेत्र दाहलले । युबाले नेतृत्व गरेको यो फाउडेण्शन छोटो समयमा नै लोकप्रिय बनेको छ । संस्थाले आगमी कार्तिक ९ गते दशै तिहार शुभकामनना तथा सास्कृतिक कार्यक्रम गर्दैछ ।

For More videos Log on to Mazzako TV