बाल मनोविज्ञानमा आधारित रहेको चलचित्र ‘ठुलो मान्छे’को रिलिज डेट फिक्स भएको छ । चलचित्र जेठ २ गतेबाट प्रर्दशनमा आउने भएको छ । प्रशान्त तामाङ्ग निर्देशित चलचित्र ‘ठुलो मान्छे’लाई प्रदीप खड्काले निर्माण गरेका हुन् ।

Thulo Manchhe
यतिबेला बाल मनोविज्ञानमा आधारित सिनेमाहरुकले दर्शकको मन जित्न सफल भईरहेका छन् । चलचित्र ‘नाई नभन्नु ल २’ ले सफल्ता हासिल गरेको छ । त्यस्तै यही शुक्रबारबाट रिलिज हुने सिनेमा ‘वर्ल्ड कप इन नेपाल’बाट पनि निकै आशा गरिएको छ ।

prb

चलचित्र ‘ठुलो मान्छे’को बारेमा जानकारी गराउन आयोजना गरिएको एक कार्यक्रममा ‘मोक्ष’ निर्देशक प्रविण श्रेष्ठले पनि चलचित्र निकै राम्रो बनेको जानकारी गराएका छन् । जेठ २ गतेकै डेटमा ‘आवरण’ र ‘पीपल’ पनि रिलिज हुदैछन् । अब हेर्न बाँकी यो छ कि बाजी कस्ले मार्ने हो ?

For More videos Log on to Mazzako TV