लोकप्रिय गायक युवराज चौलागाईंलेको ‘तिम्रो माया पाउनलाई’ बोलको गीतले युटुबमा एक करोड बढी भ्युज पाएको छ । गायक युवराजको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतलाई हाल सम्ममा १ करोड ९७ हजार बढि दर्शकले हेरिसेका हुन्

प्रेम र बिछोडको कथा बोकेको गीतको भिडियोमा पल शाह र आंचल शर्मालाई देख्न सकिन्छ । गीतलाई दर्शकले निकै मन पराएका थिए । भिडियोमा आएका अधिकांस कमेन्ट सकारात्मक छन् । भिडियोलाई पल शाहले नै निर्देशन गरेका हुन् । चन्द्र ज्योति आले मगरको शब्द र राज कुमार बगरको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV